ऋषि कट्टेलले मुद्दा जिते, ओली प्रचण्डको नेकपा खारेज

युग संवाददाता     841 पटक पढिएको    

ऋषि कट्टेलले मुद्दा जिते, ओली प्रचण्डको नेकपा खारेज


 नेपाल प्रेस बाट फागुन २३ 

काठमाडौं ।  सर्वोच्च अदालतले नेपाल कम्युनिष्‍ट पार्टीको आधिकारिकता ऋषि कट्टेलाई दिएको छ ।

न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले कट्टेलको रिट निवेदन बमोजिम नेकपाको आधिकारिकता उनलाई दिएको हो ।

यो फैसलासँगै अब केपी शर्मा अ‍ोली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको नेकपाको आधिकारिकता खारेज भएको छ ।



आइतबार २३, फागुन २०७७ ०३:०३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.