सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन सुरु

युग संवाददाता     824 पटक पढिएको    

सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन सुरु

माघ २६
सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन सोमवारदेखि सुरु भएको छ । बजेट अधिवेशन अन्त्य भएको ६ महिनापछि प्रदेशसभाको बैठक सुरु भएको हो । दिउँसो १ बजेदेखि सुरु भएको बैठकमा सरकारका तर्फबाट पेश भएका विधेयक टेबुल गर्ने कार्यसूची रहेको छ । 

   
गत साउन ३१ गते प्रदेशसभाको छैटौँ एवम् बजेट अधिवेशन अन्त्य भएको थियो । छैटौँ अधिवेशनसम्म प्रदेश सभामा दर्ता भएका ४४ विधेयकमध्ये ४२ विधेयक पारित भएका थिए । 



सोमबार २६, माघ २०७७ ०७:१२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.