सुदूरपश्चिम प्रदेश सभा गठन भएको ३ वर्ष पूरा

युग संवाददाता     1124 पटक पढिएको    

सुदूरपश्चिम प्रदेश सभा गठन भएको ३ वर्ष पूरा


धनगढी । सुदूरपश्चिम प्रदेश सभा गठन भएको तीन वर्ष पूरा भएको छ। वि।सं २०७४ माघ ७ गते प्रदेश सभा गठन भएको थियो। यस प्रदेश सभामा ५३ जना सदस्य छन्।

जसमध्ये ३९ जना नेपाल कम्युनिष्ट पार्टीका, १२ जना नेपाली कांग्रेसका र २ जना जनता समाजवादी पार्टीका छन्।प्रदेश सभामा ३२ जना प्रत्यक्ष निर्वाचित सांसद छन्। अरू २१ जना समानुपातिक सांसद छन्।

प्रदेश सभाको हालसम्म सम्पन्न भएका बैठकबाट ४२ वटा विधेयक पारित भएका छन्। यस्तै, ४२ विधेयक प्रमाणीकरण भएका छन्। दुई वटा विधेयक प्रकृयामा छन्। 



बुधबार ०७, माघ २०७७ ०७:०४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal