प्रचण्ड माधव समुहलाई १० सिट ल्याएर देखाउन चूनौति

युग संवाददाता     786 पटक पढिएको    

प्रचण्ड माधव समुहलाई १० सिट ल्याएर देखाउन   चूनौति


 प्रधानमन्त्री केपी शमा ओलीेले भेलालाई सम्वोधन गर्ने क्रममा  उनले प्रचण्ड र माधवलाई १० सिट ल्याएर देखाउन चूनौति समेत दिएका छन् । उनले प्रचण्ड नेपाल पक्षको नेकपालाई १० सिट जितेर देखाउन पनि चुनौती दिए । ‘म वहाँहरूलाई भन्न चाहन्छु १० वटा सिटहरू ल्याएर देखाउनुस्,’ उनले भने, ‘उहाँहरू ठूल्ठूला कुरा गरिरहनुभाछ रे ।’ 
प्रधानमन्त्री ओलीले सभालाई सम्वोधन गर्नेक्रममा भने यही जनवरी १४ गते परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली भारत भ्रमणमा गएर गौरीफन्टा नाकालाई अन्तराष्ट्रिय नाका बनाउन प्रस्ताव गर्ने बताएका हुन् । उनले पश्चिमसेती जलविद्युत आयोजना बनाउनका लागि पनि सरकारले पहल गरिरहेको बताए । उनले महाकालीमा आफ्नो सरकारले दोधारा जाँदनीमा चार लेनको पुल बनाउने काम अन्तिम चरणमा पु¥याएको बताए



शुक्रबार २४, पुष २०७७ ०६:३३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.