बलात्कारको मुद्दालागेका प्रदेश सांसद रावलले अदालतबाट पाए सफाइ

युग संवाददाता     650 पटक पढिएको    

बलात्कारको मुद्दालागेका प्रदेश सांसद रावलले अदालतबाट पाए सफाइ

धनगढी – नेपाल कम्युष्टि पार्टी नेकपा सुदूरपश्चिम प्रदेश संसदीय दलका सचेतक अक्कल रावलले सफाइ पाएका छन् ।

बुधबार जिल्ला अदालत कैलालीले रावललाई सफाइ दिएको हो । गत माघमा सासद रावललाई जवरजस्ती करणी मुद्धा लागेको थियो।जिल्ला अदालत कैलालीको १ नम्बरको इजलासले रावललाई सफाइ दिएको हो ।

सफाइ पाएसंगै रावल मन्त्री बन्ने बाटो खुलेको हो।रावल अछामको २ नम्बर क्षेत्रको प्रदेश सभा क बाट निर्वाचित हुन्।



बुधबार २२, पुष २०७७ ०६:५६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.