नेपाल उधोग बाणिज्य महासंघ सुदुरपश्चिम प्रदेशअध्यक्षमा - बोगटी

युग संवाददाता     1118 पटक पढिएको    

नेपाल उधोग बाणिज्य महासंघ सुदुरपश्चिम प्रदेशअध्यक्षमा - बोगटी

 

 

डोटी - नेपाल उधोग बाणीज्य महासंघ सुदुरपश्चिम अध्यक्षमा पुन  शंकर बोगटी चयन भएका छन । आज दिपायलमा सम्पन्न संघको चौथो साधारण सभाबाट प्रदेश अध्यक्षमा बोगटी चयन भएका हुन । बोगटी निर्बिरोध अध्यक्षमा चयन भएका हुन । 



शनिबार ११, पुष २०७७ ०६:२१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.