नेकपा सुदूरपश्चिम प्रदेश पार्टी कार्यालयमा ताला

नेकपा विवाद

युग संवाददाता     856 पटक पढिएको    

नेकपा सुदूरपश्चिम प्रदेश पार्टी कार्यालयमा ताला


धनगढी, नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्षका नेता तथा कार्यकर्ताले धनगढीस्थित नेकपा सुदूरपश्चिम प्रदेश पार्टी कार्यालयमा ताला लगाएका छन् ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा विद्यार्थी नेता र कार्यकर्ताले पार्टी कार्यालयमा ताला लगाएका हुन्।

प्रचण्ड–नेपाल समूहका नेता कार्यकर्ताले धनगढीमा विरोध र्‍याली आयोजना गर्दै आएका छन्।



मङ्गलबार ०७, पुष २०७७ ०५:३८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.