७ दिन सम्म यसो गर्नुभयो भने कहिले पैसाको कमि हुने छैन, जानी राखौ

Yugnepal     1058 पटक पढिएको    

७ दिन सम्म यसो गर्नुभयो भने कहिले पैसाको कमि हुने छैन, जानी राखौ

७ दिन सम्म यसो गर्नुभयो भने कहिले पैसाको कमि हुने छैन, जानी राखौ
 

यदि तपाईले जति जे गरे पनि पैसा जोगाउन सकिरहेको छैन भने यसो गर्नुहोस। घरको मुख्य ढोकामा शनिबारको दिन सर्स्युको तेलको दीपक बाल्नुहोस्।दीपक निभीसकेपछि यदि तेल बाकी रह्यो भने उक्त तेललाई सान्ध्यको समयमा पिपलको वृक्षमा चढाईदिनुहोस।७ शनिबारसम्म लगातार यसो गर्नाले धनको कमि हुदैन। यसो गर्नाले तपाइको हातमा पैसा सधै टिकीरहन्छ।

यो पनि पढ्नुस स्एजेन्सी । हामीले अधिकांश समयमा कुकुरहरु ले रुखको फेँदमा या त गाडीको टायरमा पिसाब फेरेको देख्छौँ । हाम्रो लागि यो निकै सामान्य कुरा हो ।तर के तपाईले यसको कारण बारे जान्ने कोशिस गर्नु भएको छ रु छैन भने आज हामीले तपाईलाई यसको विशेष कारण बारे बताउन गइरहेका छौँ ।
कुकुरलाई पिसाब फेर्ने जति नै धेरै ठाउँ दिए पनि उनीहरु रुख, गाडी, पर्खाल या त कुनै यस्तै ठाडो वस्तुमा पिसाब फेर्ने गरेको देखिन्छ ।
यसको पछाडी एउटा तार्किक कारण छ । वास्तवमा कुकुरहरु आ(आफ्नो इलाकामा बस्ने प्राणीहरु हुन् । यिनीहरु ले यस्तो ठाउँमा पिसाव फेर्छन्, जो सधैँ ठाडो अवस्थामा रहेको हुन्छ । अर्को महत्वपूर्ण कुरा कुकुरहरु सधैँ आफ्नो नाकको उचाइमा पिसाब फेर्छन् ।
ताकि उनीहरु अन्य कुकुरहरुको लागि आफ्नो गन्ध छोड्न सकुन् । यसबाट उनीहरुले अन्य कुकुरलाई यो मेरो इलाका हो भनेर चिह्न छोड्ने गर्दछन् ।
यसैकारण नै कुकुरहरु सधैँ एउटा खुट्टा उचालेर रुख, गाडी, पर्खाल वा पिल्लरमा पिसाब फेर्छन ।
यो पनि पढ्नुस
एजेन्सी । अब हामीले केही नयाँ काम सुरु गछौँ, तब कयौँ समस्या आउने गर्दछन्। कुनै व्यक्तिले ती समस्याबाट हैरानी भएर कामलाई अधुरै छोडिदिन्छन् भने कुनै व्यक्ति ती समस्यासँग जुधेर लगातार काममा लागिरहन्छन्। तर कुनै बेला यस्तो समय आउछ समस्या घटनुको साटो अझ बढ्दै जान्छ।
यो समस्या हाम्रो समयको साथसाथै हाबी हुँदै जान्छ। र हामी कमजोर बन्दै जान्छौँ। समस्याले हाम्रीलाई तनावमा पार्नुका साथै तर्क शक्तिमा समेत कमजोर बनाउदै लैजान्छ।
एक अनुसन्धानका अनुसार समस्याले हाम्रो प्रवृति अनुसार आफ्नो रंग देखाउने गर्दछ। यदी हामी सकारात्मक छौ भने त्यो सडकको स्पीड ब्रेकर जस्तै हो। अर्थात केही समयमा हाम्रो गति थोरै कम हुन्छ र फेरि दौडिन थाल्दछ।
महान साहित्यकार जार्ज बर्नार्डले भने अवरोधले हाम्रो सफलतालाई अझ मजबुत बनाउन सहयोग गर्दछ। हामीले जति बाधा, अबरोध पार गर्दै जान्छौँ त्यती बलियो हुँदै जान्छौँ।
यी कुराले हामीलाई सफलतामा अवरोध ल्याउछ स्
बहाना बनाउनु
यदी हामीले आफ्नो गल्ती स्वीकार गर्न तयार नभएर विभिन्न किसिमका बाहाना बनाउन थाल्यौँ भने हामीले सफलता भन्दा असफलता प्राप्त गछौँ।
समस्यासँग भाग्नु
कयौँ समय हामी समस्या समाधान गर्नु भन्दा समस्यासँग डराएर भाग्यौँ भने हामी कहिलै सफल हुन सक्दैनौँ।
केही गर्न अघि नसर्नु
धेरै मान्छे केही काम गर्नु अघि डराउने गर्दछन्। यदी हामी जुन काम गर्दा पनि मनमा डर पालेर बस्नेहो भने कहीलै सफता पाउन सक्दैनौँ। असफलताबाट पाठ नसिक्नुम बिचमै छोडिदिन्छौँ भने जीवनमा कहीलै सफलता प्राप्त गर्न सक्दैनौँ।१



बुधबार २०, चैत २०७५ १०:३७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.