बैंक एक कर्मचारीमा कोरोना  संक्रमण पुष्टि

Yugnepal     1041 पटक पढिएको    

बैंक एक कर्मचारीमा कोरोना  संक्रमण  पुष्टि


 धनगढीमा बैंकमा कार्यरत एक जनालाइ करोना संक्रमण पुष्टि भएको  छ । कन्चनपरको महेन्द्रनगर घर भइर हाल धनगढीमा रहेको सानिमा  बैंकमा कार्यरत एक जनालाई कोरोना संक्रमण पुष्टि भएको  छ।

 डडेल्धुरा अस्पतालम गरिएको स्वाब परिक्षणमा ती व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो ।



बुधबार १०, भदौ २०७७ ०४:१२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.