निषेधाज्ञा लागु पछि धनगढी बजार सुनसान

युग संवाददाता     1308 पटक पढिएको    

निषेधाज्ञा लागु पछि धनगढी बजार सुनसान

 

धनगढी, ५ भदौ  जिल्ला प्रशासान कार्यालय लगाएको निषेधाज्ञा लागु गरेपछी धनगढी बजार सुनसान देखिएको छ । 
 कैलालीमा बिहिबार राती १२ बजेबाट निषेधाज्ञा लागु भएपछि सुनसान भएको छ । धनगढीमा निषेधाज्ञा लागु भएपछि सुदूरपत्र अनलाईन प्रतिनिधी तेज बोहराले धनगढी बजार घुमेर यसरी तस्बिर कैद गरेका छन् ।



शुक्रबार ०५, भदौ २०७७ ०९:५९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.