भोलि  देखी  कैलाली जिल्लामा लकडाउन हुने

Yugnepal     918 पटक पढिएको    

 

धनगढी । जिल्ला प्रशासन कैलालीले भोलि राति १२ बजेदेखि लकडाउन गर्ने निर्णय गरेको छ ।


अज दिउँसो बसेको जिल्ला सुरक्षाा समितिको बैठकले भदौं ४ गते राति १२ बजेदेखि १० दिनका लागि लकडाउन गर्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकार यज्ञराज बोहराले समुदायमा समेत कोरोना संक्रमण देखिन थालेको हुनाले लकडाउन गर्ने निर्णाय गरेको बताए ।

पछिल्लो केही दिनमा कैलाली जिल्लामा कोरोना संक्रमण बढ्दो अवस्थामा छ ।



बुधबार ०३, भदौ २०७७ ०७:०४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.