नेपालमा थप १८० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १५९६४

Yugnepal     1266 पटक पढिएको    

नेपालमा थप १८० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १५९६४


पछिल्लो २४ घण्टामा नेपालमा १८० जनामा कोरोना संक्रमण देखिएको छ। मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले विभिन्न जिल्लामा उक्त संख्यामा कोरोना संक्रमण पुष्टि भएको बताए।

योसँगै कुल कोरोना संक्रमित संख्या १५ हजार ९ सय ६४ पुगेको छ। उनका अनुसार पछिल्लो २४ घण्टामा २ सय ६४ जना कोरोनामुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुने संख्या ६ हजार ८ सय ११ पुगेको छ।



सोमबार २२, असार २०७७ ०४:३५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal