कैलालीमा एकै दिन ५७ जनामा कोरोना पुष्टि

Yugnepal     820 पटक पढिएको    

कैलालीमा एकै दिन ५७ जनामा कोरोना पुष्टि

 


धनगढी । कैलालीमा एकै दिन ५७ जनामा कोरोना पुष्टि भएको छ । धनगढी स्थित प्रयोगशालामा परिक्षणका क्रममा कैलालीमा १० महिला र ४७ पुरूष गरी ५७ जनामा कोरोना पुष्टि भएको हो ।

सेती प्रादेशिक अस्पतालले विज्ञप्ती जारी गर्दै दुर्इ सय ५४ स्वाव परिक्षण गर्दा कैलालीको लम्कीका ६ महिला र १९ पुरूष तथा गोदावरी नगरपालिकाका पाँच वर्षिया महिलासंगै तीन र २८ पुरूषमा कोरोना पुष्टि भएको जनाएको छ ।

 



बुधबार १०, असार २०७७ ०२:०३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.