सुदूरपश्चिममा ६८ जनामा कोरोना पुष्टि

Yugnepal     892 पटक पढिएको    

सुदूरपश्चिममा ६८ जनामा कोरोना पुष्टि

 


धनगढी । सुदूरपश्चिममा आज ६८ जनामा कोरोना पुष्टि भएको छ।

धनगढी स्थित कोरोना परीक्षण प्रयोगशालामा थप ६८ जनामा कोरोना पुष्टि भएको हो। बैतडी २१, डोटीका २०, कैलालीका १३, कञ्चनपुरका ११ र अछामका तीन जनामा कोरोना पुष्टि भएको हो। 

यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या तीन सय ३२ पुगेको छ।



सोमबार ०१, असार २०७७ ०७:०८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.