नेपालमा थप २७३ संक्रमित थपिए, कोरोना संक्रमितको संख्या ५३ सय नाघ्यो

Yugnepal     949 पटक पढिएको    

नेपालमा थप २७३ संक्रमित थपिए, कोरोना संक्रमितको संख्या ५३ सय नाघ्यो

 

काठमाडौं – नेपालमा शनिबार २ सय ७३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा यसबारे बताइएको हो ।

शनिबार थपिएका २७३ संक्रममित सँगै नेपालम अब कुल संक्रमितको संख्या ५ हजार ३ सय ३५ पुगेको शनिबार थपिएका २७३ संक्रममित सँगै नेपालम अब कुल संक्रमितको संख्या ५ हजार ३ सय ३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताए ।



शनिबार ३१, जेठ २०७७ ०५:०३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.