कोहुन चिन्तक   ? कस्तो छ हाम्रो चिन्तन

Yugnepal     2321 पटक पढिएको    

कोहुन चिन्तक   ?  कस्तो छ हाम्रो चिन्तन

पैसाको लागि नामको पछाडी मित्तल अंबानी टाटा चौधरी महत्तो लेख्न तयार छन रे समानताको लागि कामी विश्वकर्मा सार्की दमाई लेख्न त के बाबुरामको भाषण सुन्दैमा अर्धमुर्चित भइसकेका छन । छटपटाइ रहेका छ्न ।

अब भन्नुहोस् तल्लो जात प्रतिको घृणा र मल्लो जात प्रतिको दम्भ हामी भित्र कति बलियो गरि जरा गाडी सकेको रहेछ । यो हाम्रो दोष होइन । हाम्रो चिन्तनको दोष हो । हामी उपल्लो भनिएका जातको चिन्तनको मापन गर्नको लागि श्रमजीवी जानताको मात्र नामको पछाडि अथवा चिन्तनको शुरूवातमा कामि विश्वकर्मा लेख्ने भनेका हौ ।

सामन्तले लेख्नु पर्दैन । जस्तै पुर्व राजा ज्ञानेन्द्रलाई भनेका छैनौं । तर एउटा शब्दले गाउँ घरमा लुकेका हजारौं ज्ञानेन्द्र शाह पत्ता लागे । १० वर्षे जनयुद्धले गर्न नसकेको काम डा बाबुराम भट्टराई कामीको एक शब्दले गरेको छ । जस्तै थर्मोमिटरले ज्वरो निको पार्दैन तर ज्वरो पत्ता लगाउन्छ यसैगरी यो शब्दले समाजको यथार्थ चित्रण बाहिर आएको छ ती शब्दकोष बाहिर आएका छ्न । यसकारण म बाबुरामलाई हार्दिक धन्यवाद दिन चाहान्छु ।

जबसम्म श्रमजीवी जनताको समान हुदैन तबसम्म देश समृद्ध हुदैन। कुनै पनि समुदायको चिन्तन परिवर्तनको लागि त्यो समुदायको चिन्तक पत्ता लगाउन आवश्यक हुन्छ । चिन्तन परिवर्तनको लागि चिन्तक पत्ता लगाउनु थियो । लागि रहेका छन र लाग्दै जानेछन् ।

बाहिर देख्दा उग्र परिवर्तनवादी भित्रदेख्दा परंम समन्तवादी यी व्यक्तिको अर्धमुर्चित अभिव्यक्ति बाहिर आएको छ ।यो अत्यन्तै राम्रो पक्ष हो । यहा सम्म हामी समाजका हरिया सर्प पत्ता लगाउन पुर्ण सफल भएका छौं । अब ती देखिएका चिन्तकको चिन्तन परिवर्तन गर्ने अभियानमा लागौं सफल हुनेछौं जसको परिणाम सभ्य समान समाज र समृद्ध नेपाल पाउनेछौ । लेखक मिनराज बडु जनता समाज पाटीका केन्द्यि सदस्य हुनुहुन्छ ।

 कस्तो छ हाम्रो चिन्तन 

सोमबार १९, जेठ २०७७ ०५:२७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...

Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.