भारतकी सबै भन्दा सेक्सी महिलाको शीर्ष स्थानमा रहेकी क्याट्रिनाले हलीवुड स्टार
Yugnepal
4628 पटक पढिएको
विगत केही समय यता निरन्तर भारतकी सबै भन्दा सेक्सी महिलाको शीर्ष स्थानमा रहेकी क्याट्रिनाले हलीवुड स्टार स्कारलेट योहानसन, मोडल केप अप्टोन, क्याडिस स्वेनपोएललाई पछाडी पार्दै भारतकी सबै भन्दा हट महिला बनेकी हुन् ।
प्रतिकृया दिनुहोस