मानिसका लागि शंख यति धेरै गुडलक रहेछ  दर्शन गरौ, बैज्ञानिक र धार्मिक यो तथ्यलाई जान्नुहोस्

Yugnepal     1278 पटक पढिएको    

मानिसका लागि शंख यति धेरै गुडलक रहेछ  दर्शन गरौ, बैज्ञानिक र धार्मिक यो तथ्यलाई जान्नुहोस्

मानिसका लागि शंख यति धेरै गुडलक रहेछ  दर्शन गरौ, बैज्ञानिक र धार्मिक यो तथ्यलाई जान्नुहोस्
  
काठमाडौं । हिन्दू धर्ममा, शंख धेरै पवित्र र शुभ मानिन्छ । शंखको उत्पत्ति समुद्र देखि हुने गर्दछ । छैटौं गण रत्नको रुपमा समुद्रमा शंख फेला परेको थियो । विष्णु पुराणको अनुसार, माता लक्ष्मी समुद्र को पुत्री हो र शंख उनको भाइ हो ।

यो विश्वास रहँदैं आएको छ कि जहाँ शंख हुन्छ त्यहाँ लक्ष्मी माता आफैं प्रकट भएर आउँछीन । धर्ममा हिन्दु शुभ काम, विवाह, धार्मिक समारोह र दैनिक प्रार्थनाहरुमा शंख फुकेर पुजा पाठ गर्ने चलन रहेको छ ।

घरमा शंख राख्नु र त्यसलाई नियमित बजाउँनु आफैंमा एक सकारात्मक कुरा हो । शंख बजाउँनुको धार्मिक कारण मात्रै रहेको छैन । यसलाई विज्ञानले भनेको छ शंखको ध्वनिद्धारा शुद्ध वातावरण बन्ने कुरामा सहयोग पुग्छ । आउँनुहोस् जानौं शंख बजाउँनुका केही धार्मिक र वैज्ञानिक कारणहरु।।। दैनिक शंख बजाउने व्यक्तिको शरीरमा अनुकूल प्रभाव रहन्छ । शंख नियमित बजाउँने गर्ना मुटु लगायत अन्य रोगहरु को लागि विशेष रूपमा प्रभाव पर्दछ ।

आयुर्वेद को अनुसार यसरी नशा,श्वास,मुटुको र्इफ्लूएन्जा हटाउन सम्भव छ । तर यहाँ ख्याल गर्नुपर्ने कुरा के हो भने, यसले हाम्रो मृगौलालाई पनि गम्भिर प्रकारको लाभ दिने गर्दछ । धर्मशास्त्रमा यो वर्णन गरिएको छ कि ओमको आवाज, जो शंखबाट उत्पन्न हुन्छ, यसले मानसिक रोगहरू हटाउँन सहयोग गर्दछ । यसले कुन्डलिनी जागरणको शक्ति पनि बढाउँछ ।

हरेक बिहा शंखको आवाज सुन्ने गर्नाले तपाईको घर परिवार र सम्पुर्ण वातावरण नैं शुद्ध हुन जान्छ । यसमा कुनैं शंका छैन शंख बजाउँनु राम्रो हुन्छ । चाहे, त्यो धार्मिक कारण होस् वा वैज्ञानिक कारण तर हर समयमा यो बजाउँनु लाभदायक भने हुँदैन । धर्मशास्त्र अनुसार, सन्धापश्चात शंख बजाउँनु हुँदैन ।

यसरी बेलुको समयमा शंखकी दिदी लक्ष्मीलाई मन पर्दैन । तपाईलाई थाहा छ धनकी देवी लक्ष्मी रिसाइन भने ठुलो आर्थिक क्षति व्यहोर्नुपर्ने हुन्छ । महिलाको गर्भधारणको समयमा विज्ञानको परिप्रेक्ष्यमा शंख बजाउँनु हुदैंन । शंख बजाउँदा गर्भ तुहिएर जाने सम्भावन धेरैं हुन्छ । यदी कुनैंपनि बच्चालाई बोल्न डर लाग्छ वा उसको बोलीमा स्पष्टता रहेको छैंन यसमा पनि शंखले लाभ दिने गर्दछ । शंखमा पानी राखेर पिलाउनाले बच्चाको भाषण संग सम्बन्धित समस्याहरु हटाउन सकिन्छ । निःसन्तान दम्तीहरुले दक्षिणवर्ती शंखमा दुध भरेर शालिग्रामलाई चढाउने र त्यो दुधलाई प्रसादको रुपमा महिलाले पिउँने गर्नाले सन्तान शुःख प्राप्त हुने विश्वास रहँदैं आएको छ



शुक्रबार ०८, चैत २०७५ ०५:०० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.