बैशाख ६ गते नेपाल विद्यार्थी संघ स्थापना भएको ५० वर्ष पुरा गरि ५१ वर्षमा प्रवेश

युग संवाददाता     1027 पटक पढिएको    

बैशाख ६ गते नेपाल विद्यार्थी संघ स्थापना भएको ५० वर्ष पुरा गरि ५१ वर्षमा प्रवेश

काठमाडौं। नेपाल विद्यार्थी संघले स्थापना दिवस अध्ययनका लागि डेरामा बसेका विद्यार्थीहरुलाई सहयोग गरेर मनाउने भएको छ। विहिबार संघका अध्यक्ष राजीव ढुंगानाले सर्कुलर जारी गर्दै जिल्ला समिति र क्याम्पस इकाईलाई यस्तो निर्देशन जारी गरेका हुन् । 

बैशाख ६ गते नेपाल विद्यार्थी संघ स्थापना भएको ५० वर्ष पुरा गरि ५१ वर्षमा पुग्दै छ । कोरोना भाइरसका कारण डेरामा रहेका विद्यार्थीहरु समस्यामा रहेको भन्दै नेविसंघले यसवर्ष ती विद्यार्थीलाई सहयोग गरेर स्थापना दिवस मनाउन लागेको संघका महामन्त्री बलदेव तिमल्सिनाले बताए।

त्यस्तै, सामाजिक सन्जालमार्फत कोरोनाविरुद्ध जनचेतना फैलाउने, रक्तदान कार्यक्रम गर्ने र संघका नेता, कार्यकर्ता, मातहतका निकाय तथा मातृ पार्टीसँग

डेरामा बसेका विद्यार्थीलाई सहयोग गरेर नेविसंघले स्थापना दिवस मनाउने

त्यस्तै, सामाजिक सन्जालमार्फत कोरोनाविरुद्ध जनचेतना फैलाउने, रक्तदान कार्यक्रम गर्ने र संघका नेता, कार्यकर्ता, मातहतका निकाय तथा मातृ पार्टीसँगwebinar, video conference मार्फत अन्तरक्रिया गर्न पनि अध्यक्ष ढंगानाले परिपत्र गरेको महामन्त्री तिमल्सिनाले बताए । रक्तदान, राहत बितरण, सचेतना अभियान लगाएतका कार्यक्रम स्थानीय प्रशासनसँग समन्वय गरि सामाजिक दुरी कायम गरेर आयोजना गर्न संघका अध्यक्ष राजीव ढुंगानाले सर्कुलर गरेका हुन्।

नेबिसंघ केन्द्रीय समितिको पनि यस्तै गतिविधिहरु संचालन गर्ने तैयारी रहेको संघका महामन्त्री युबराज पाण्डेले जनाएका छन् ।

अन्तरक्रिया गर्न पनि अध्यक्ष ढंगानाले परिपत्र गरेको महामन्त्री तिमल्सिनाले बताए । रक्तदान, राहत बितरण, सचेतना अभियान लगाएतका कार्यक्रम स्थानीय प्रशासनसँग समन्वय गरि सामाजिक दुरी कायम गरेर आयोजना गर्न संघका अध्यक्ष राजीव ढुंगानाले सर्कुलर गरेका हुन्।

नेबिसंघ केन्द्रीय समितिको पनि यस्तै गतिविधिहरु संचालन गर्ने तैयारी रहेको संघका महामन्त्री युबराज पाण्डेले जनाएका छन् ।

मार्फत अन्तरक्रिया गर्न पनि अध्यक्ष ढंगानाले परिपत्र गरेको महामन्त्री तिमल्सिनाले बताए । रक्तदान, राहत बितरण, सचेतना अभियान लगाएतका कार्यक्रम स्थानीय प्रशासनसँग समन्वय गरि सामाजिक दुरी कायम गरेर आयोजना गर्न संघका अध्यक्ष राजीव ढुंगानाले सर्कुलर गरेका हुन्।

नेबिसंघ केन्द्रीय समितिको पनि यस्तै गतिविधिहरु संचालन गर्ने तैयारी रहेको संघका महामन्त्री युबराज पाण्डेले जनाएका छन् ।

शुक्रबार ०५, बैशाख २०७७ १०:२९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...

Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.