सुदूरपश्चिममा संक्रमितको संख्या चार पुग्यो

युग संवाददाता     771 पटक पढिएको    

सुदूरपश्चिममा संक्रमितको संख्या चार पुग्यो

धनगढी । सुदूरपश्चिममा थप तीन जनालाई कोरोना संक्रमण देखिएको छ । यो संगै सुदूरपश्चिममा संक्रमितको संख्या चार पुगेको छ ।
नयाँ सक्रमितमा हालै धनगढीमा भेटिएका ३४ वर्षीय युवकका महिला आफन्त, मुम्वईबाट कैलाली फर्किएका २१ वर्षीय पुरुष, उत्तराखण्डबाट कञ्चनपुरका ४१ वर्षीष पुरुष रहेका छन् । यो जनाकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको फेसूवूक पेजमा राखिएको छ ।

 



शनिबार २२, चैत २०७६ ०३:२२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.