पोखरामा फेरि प्याराग्लाइडिङ दुर्घटना, दुई विदेशी घाइते

Yugnepal     803 पटक पढिएको    

पोखरामा फेरि प्याराग्लाइडिङ दुर्घटना, दुई विदेशी घाइते


 पोखरामा फेरि प्याराग्लाइडिङ दुर्घटना, दुई विदेशी घाइते
पोखरा । पोखरामा फेरि प्याराग्लाइडिङ दुर्घटना भएको छ । दुर्घटनामा चिनियाँ नागरिक ५० वर्षिय एलेस रेकिन र  सिंगापुरका ७ वर्षिय याङ जुयाङ जी घाइते भएका छन् ।
सराङकोटबाट उडेको प्याराग्लाइडिङ खपौंदीमा ल्याण्ड गर्ने क्रममा दुर्घटना भएको हो । ग्लाईडर विजुलीको तारमा अल्झिएपछि दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेहरुको मनिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको छ । 



मङ्गलबार ०५, चैत २०७५ ०६:३९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.