सुदूरपश्चिमको अस्थायी राजधानी धनगढी पनि सुनसान

Yugnepal     3073 पटक पढिएको    

सुदूरपश्चिमको अस्थायी राजधानी धनगढी पनि सुनसान

कोभिड १९ को संक्रमण फैलिन नदिन देशैभर सर्वसाधारणलाई आउजाउमा रोक लगाएको छ। यही रोकसँगै सुदूरपश्चिमको अस्थायी राजधानी धनगढी पनि सुनसान छ। अत्यावश्यक सवारी साधन चल्न दिएपनि स दिईएको छैन्।

सरकारले मंगलवारदेखि देशैभर ‘लकडाउन’ जारी राखेको छ। कोभिड १९ को संक्रमण फैलिन नदिन देशैभर सर्वसाधारणलाई आउजाउमा रोक लगाएको छ। यही रोकसँगै सुदूरपश्चिमको अस्थायी राजधानी धनगढी पनि सुनसान छ। अत्यावश्यक सवारी साधन चल्न दिएपनि सर्वसाधारण्लाई साईकल समेत चलाउन दिईएको छैन्।



शनिबार १५, चैत २०७६ ०५:३९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal