बझाङ्गमा माटोको ढिस्कोले पुरिदा दुइ महिला घाइते

सुदूरपश्चिम

Yugnepal     1832 पटक पढिएको    

बझाङ्गमा माटोको ढिस्कोले पुरिदा दुइ महिला घाइते

  चैत्र  १४ शुक्रवार  माटोको ढिस्कोमा पुरिएर दुइ जना महिला घाइते भएका छन ।    जयपृथ्वी   ३ मा रहेको अमपाटा भन्ने ठाउमा माटो कोर्ने क्रममा माटोको ढिस्को भत्किए पछि दुइ जना महिला घाइते भएका हुन । घाइते हुनेमा जयपृथ्वी  ३ पडेस रोकाया वाडा कि ४५ वर्षिया जला देवी रोकाया र २५ वर्षिया तुलसा देवी रोकाया हुन । माटोको ढिस्को भत्केर दुइ महिला पुरिएको खवर स्थानीयले पाए पछि दुबै जनालाइ माटो वाट बाहिर निकालेको हो । घाइते दुवैको कम्मरको हड्डीमा चोट लागेको र घाइते जला देवी रोकायाको जिल्ला अस्पताल बझाङ्गमा उपचार भइरहेको छ भने अर्कि घाइते तुलसा देवी रोकाया लाइ भने थप उपचारको लागि काठमाडौ रिफर गरिएको भए पनि पछिल्लो समय कोरोना भाइरसका कारण पुरै देश लकडाउन भएकोले कहाँकसरी लैजाने भन्ने बिषय घाइते परिवारलाइ सकस पनि परेको छ ।



शुक्रबार १४, चैत २०७६ ०७:०५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal