काँग्रेसका तिलक राईले नेकपाका प्रकाश राईलाई हराए दुई हजार भन्दा बढी मतको अन्तरले जित हासिल

Yugnepal     1595 पटक पढिएको    

काँग्रेसका तिलक राईले नेकपाका प्रकाश राईलाई हराए  दुई हजार भन्दा बढी मतको अन्तरले जित हासिल


धरान। धरान उपमहानरपालिकामा नेपाली कांग्रेसले खम्बा गाडेको छ । २०४८ सालदेखि निरन्तर तत्कालीन एमालेले जित हासिल गर्दै आएको उक्त क्षेत्रमा यसपटक तत्कालीन एमाले र तत्कालीन माओवादी मिलेर बनेको नेकपाले पनि जित हासिल गर्न नसकेको हो ।

काँग्रेसका उम्मेदवार तिलक राईले दुई हजार भन्दा बढी मतको अन्तरले जित हासिल गरेको बताइएको छ ।

अन्तिम घोषणा भने हुन बाँकी रहेको छ । धरानमा २०७४ को निर्वाचनमा एमालेका तारा सुब्बा विजयी भए पनि उनको निधन पछि उपनिर्वाचन भएको हो।



सोमबार १६, मङि्सर २०७६ ०९:१२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal