भक्तपुरमा कांग्रेस २४ सय मतअन्तरले अगाडि

Yugnepal     858 पटक पढिएको    

भक्तपुरमा कांग्रेस २४ सय मतअन्तरले अगाडि

, काठमाडौं । प्रदेशसभा सदस्यअन्तर्गत भक्तपुर क्षेत्रनम्बर १  क मा नेपाली कांग्रेसले अग्रता लिएको छ ।

चाँगुनारायण नगरपालिकाका १, २, ३, ४, ५, ६ र ७ नम्बर वडाको मतगणना सकिँदा कांग्रेस उम्मेदवार कृष्णलाल भडेल २ हजार ४ सय ३६ मतअन्तरले अगाडि छन् ।

कांग्रेस उम्मेदवार भडेलले १० हजार ३ सय ९५ र नेकपाका उम्मेदवार डीपी ढकालले ७ हजार ९ सय ५९ मत पाएका छन् ।

यसैगरी नेमकिपाका उम्मेदवार निरज लवजुले २ हजार २ सय ४७ मत पाएका छन् ।

यहाँका कूल मतदाता ४५ हजार १५ मध्ये ३२ हजार ३७ मत खसेको थियो । अनलाइनखबर af6
 



आइतबार १५, मङि्सर २०७६ ०९:५६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.