गो ब्याक इण्डिया’को नारासहित काठमाडौँमा बिहानै नेविसंघको प्रदर्शन

‘लिपुलेक हाम्रो हो’

Yugnepal     655 पटक पढिएको    

गो ब्याक इण्डिया’को नारासहित काठमाडौँमा बिहानै नेविसंघको प्रदर्शन

काठमाडौँ – लिपुलेकसहितको नेपाली भूभाग भारतले हडप्न खोजेर आफ्नो नक्सामा राखेको भन्दै शुक्रबार पनि काठमाडौँमा प्रदर्शन भइरहेको छ ।

नेपाल विद्यार्थी संघको अगुवाईमा काठमाडौँमा बिहानै विरोध प्रदर्शन भएको हो ।

उनीहरुले भारतीय विस्तारवाद मुर्दावाद्, सीमा मिच्न पाइँदैन, लिपुलेक हाम्रो हो, गो ब्याक इण्डिया जस्ता नारा लगाएका छन् ।



शुक्रबार २२, कार्तिक २०७६ ०२:०१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.