विद्यूत सेवा नपाएको भन्दै स्थानीय आन्दोलिति

समाज

Yugnepal     976 पटक पढिएको    

विद्यूत सेवा  नपाएको भन्दै   स्थानीय  आन्दोलिति

 कैलालीको घोडाघोडी नगरपालीका १, सुखड मा रकम भूक्तान गरेको बर्षौ वितिसक्दा पनि आफुहरुले विद्यूत सेवा उपभोग गर्न नपाएको भन्दै स्थानीय नागरिकहरु आन्दोलित भएका छन् । विद्धुत सहकारी सस्था खारेजी हुनु पर्ने, आफुहरु संग उठाएको रुपैयाँको व्याज सहित सावाँ फिर्ता गर्नु पर्ने भन्दै एक घण्टा चक्काजाम सहित विद्धुत सहकारी भवन अगाडि धर्ना दिएका थिए ।

कैलालीको घोडाघोडी नगरपालीका १, सुखड मा रकम भूक्तान गरेको बर्षौ वितिसक्दा पनि आफुहरुले विद्यूत सेवा उपभोग गर्न नपाएको भन्दै स्थानीय नागरिकहरु आन्दोलित भएका छन् । विद्धुत सहकारी सस्था खारेजी हुनु पर्ने, आफुहरु संग उठाएको रुपैयाँको व्याज सहित सावाँ फिर्ता गर्नु पर्ने भन्दै एक घण्टा चक्काजाम सहित विद्धुत सहकारी भवन अगाडि धर्ना दिएका थिए ।

 

विगत ८ वर्ष पहिले बिद्युत बिस्तार गर्ने भन्दै घोडाघोडी ग्रामिण बिद्युत सहकारी संस्था लिमिटेडले घोडाघोडी नगरपालीका अन्र्तगतका वडा नम्बर ४,५,७ र ९, त्यस्तै गौरिगंगा नगरपालीका अन्र्तगत वडा नम्बर-११, तथा कैलारी गाँउपालीका अन्र्तगतको वडा नम्बर ८ मा विद्युत विस्तार गर्ने भन्दै १५ सय देखि ३ हजार का दरले प्रति घरधुरी बाट रकम उठाएको संर्घष समितिका सयोजक बिर बहादुर धामीले बताए । भूगोलका आधारमा सुगम भएर पनि दुर्गमका नागरिक झै बत्तीमूनीको अन्धकारमय रात काट्दाको पिडा सुनाउदै, विगत देखि नै आफुहले विद्युतकै विषयलाइ लिएर समय समयमा विरोध तथा सर्घषका कार्यक्रमहरु गर्दै आएको भएता पनि अहिले सम्म कुनै सुनुवाइ नभएको हुदा स्थानीय सरकारले नै यस कुरालाइ गम्भीरताका साथ हेर्नु नभए आफुहरुले आफना आगमी सर्घषका कार्यक्रमहरुलाइ अगाडी बढाउने कैलारी गाँउपालीका -८, का स्थानीय तथा सर्घष समितिका उप सयोजक हरिलाल चौधरीले बताए ।

आर्थिक वर्ष २०६८र०६९ मा स्थानीयहरु बाट विद्युत सहकारिले रकम संकलन गरेको भए पनि भए पनि रकम संकलन भएको ७ वर्ष पछि मात्रै घोडाघोडी ग्रामिण विद्युत सहकारी संस्था र जनमुखी कन्ट्रक्सन कम्पनी प्रा.ली. संग १८ महिनामा विद्युत बाल्ने भनी ठेक्का सम्झौता भएको थियो तर समझौता भएको समय अवधि पनि सकिएको छ । विगत केही महिना देखि आफू विधुत बिस्तार कै कामले गर्दा काठमाण्डौमा रहेको र अहिले विजुली बल्ने भन्ने कुरा सुन्न साथ केही व्यक्तिहरु आतिएर अहिले यसैलाइ राजनिती बनाउन खोजी रहेको आरोप घोडाघोडी विद्धुत सहकारी सस्थाका अध्यक्ष भिम बहादुर बडुवालको रहेको छ । दशै सम्म घोडाघोडीका ५ र ७ वडाहरुमा बिद्युत सेवा उपलब्ध गराइसक्ने र बाकि रहेका सबै स्थानिय तहका वडाहरुमा तिहार लगतै विस्तार कार्य अगाडि बढाउने बताएका छन् । विभिन्न वडाहरुमा बिद्युत बिस्तारको काम तिब्र गतिमा भई रहेको जानकारी दिए ।

कैलालीको घोडाघोडी नगरपालीका १, सुखड मा रकम भूक्तान गरेको बर्षौ वितिसक्दा पनि आफुहरुले विद्यूत सेवा उपभोग गर्न नपाएको भन्दै स्थानीय नागरिकहरु आन्दोलित भएका छन् । विद्धुत सहकारी सस्था खारेजी हुनु पर्ने, आफुहरु संग उठाएको रुपैयाँको व्याज सहित सावाँ फिर्ता गर्नु पर्ने भन्दै एक घण्टा चक्काजाम सहित विद्धुत सहकारी भवन अगाडि धर्ना दिएका थिए । विगत ८ वर्ष पहिले बिद्युत बिस्तार गर्ने भन्दै घोडाघोडी ग्रामिण बिद्युत सहकारी संस्था लिमिटेडले घोडाघोडी नगरपालीका अन्र्तगतका वडा नम्बर ४,५,७ र ९, त्यस्तै गौरिगंगा नगरपालीका अन्र्तगत वडा नम्बर-११, तथा कैलारी गाँउपालीका अन्र्तगतको वडा नम्बर ८ मा विद्युत विस्तार गर्ने भन्दै १५ सय देखि ३ हजार का दरले प्रति घरधुरी बाट रकम उठाएको संर्घष समितिका सयोजक बिर बहादुर धामीले बताए । भूगोलका आधारमा सुगम भएर पनि दुर्गमका नागरिक झै बत्तीमूनीको अन्धकारमय रात काट्दाको पिडा सुनाउदै, विगत देखि नै आफुहले विद्युतकै विषयलाइ लिएर समय समयमा विरोध तथा सर्घषका कार्यक्रमहरु गर्दै आएको भएता पनि अहिले सम्म कुनै सुनुवाइ नभएको हुदा स्थानीय सरकारले नै यस कुरालाइ गम्भीरताका साथ हेर्नु नभए आफुहरुले आफना आगमी सर्घषका कार्यक्रमहरुलाइ अगाडी बढाउने कैलारी गाँउपालीका -८, का स्थानीय तथा सर्घष समितिका उप सयोजक हरिलाल चौधरीले बताए । आर्थिक वर्ष २०६८र०६९ मा स्थानीयहरु बाट विद्युत सहकारिले रकम संकलन गरेको भए पनि भए पनि रकम संकलन भएको ७ वर्ष पछि मात्रै घोडाघोडी ग्रामिण विद्युत सहकारी संस्था र जनमुखी कन्ट्रक्सन कम्पनी प्रा.ली. संग १८ महिनामा विद्युत बाल्ने भनी ठेक्का सम्झौता भएको थियो तर समझौता भएको समय अवधि पनि सकिएको छ । विगत केही महिना देखि आफू विधुत बिस्तार कै कामले गर्दा काठमाण्डौमा रहेको र अहिले विजुली बल्ने भन्ने कुरा सुन्न साथ केही व्यक्तिहरु आतिएर अहिले यसैलाइ राजनिती बनाउन खोजी रहेको आरोप घोडाघोडी विद्धुत सहकारी सस्थाका अध्यक्ष भिम बहादुर बडुवालको रहेको छ ।

दशै सम्म घोडाघोडीका ५ र ७ वडाहरुमा बिद्युत सेवा उपलब्ध गराइसक्ने र बाकि रहेका सबै स्थानिय तहका वडाहरुमा तिहार लगतै विस्तार कार्य अगाडि बढाउने बताएका छन् । विभिन्न वडाहरुमा बिद्युत बिस्तारको काम तिब्र गतिमा भई रहेको जानकारी दिए ।

कैलालीको घोडाघोडी नगरपालीका १, सुखड मा रकम भूक्तान गरेको बर्षौ वितिसक्दा पनि आफुहरुले विद्यूत सेवा उपभोग गर्न नपाएको भन्दै स्थानीय नागरिकहरु आन्दोलित भएका छन् । विद्धुत सहकारी सस्था खारेजी हुनु पर्ने, आफुहरु संग उठाएको रुपैयाँको व्याज सहित सावाँ फिर्ता गर्नु पर्ने भन्दै एक घण्टा चक्काजाम सहित विद्धुत सहकारी भवन अगाडि धर्ना दिएका थिए । विगत ८ वर्ष पहिले बिद्युत बिस्तार गर्ने भन्दै घोडाघोडी ग्रामिण बिद्युत सहकारी संस्था लिमिटेडले घोडाघोडी नगरपालीका अन्र्तगतका वडा नम्बर ४,५,७ र ९, त्यस्तै गौरिगंगा नगरपालीका अन्र्तगत वडा नम्बर-११, तथा कैलारी गाँउपालीका अन्र्तगतको वडा नम्बर ८ मा विद्युत विस्तार गर्ने भन्दै १५ सय देखि ३ हजार का दरले प्रति घरधुरी बाट रकम उठाएको संर्घष समितिका सयोजक बिर बहादुर धामीले बताए । भूगोलका आधारमा सुगम भएर पनि दुर्गमका नागरिक झै बत्तीमूनीको अन्धकारमय रात काट्दाको पिडा सुनाउदै, विगत देखि नै आफुहले विद्युतकै विषयलाइ लिएर समय समयमा विरोध तथा सर्घषका कार्यक्रमहरु गर्दै आएको भएता पनि अहिले सम्म कुनै सुनुवाइ नभएको हुदा स्थानीय सरकारले नै यस कुरालाइ गम्भीरताका साथ हेर्नु नभए आफुहरुले आफना आगमी सर्घषका कार्यक्रमहरुलाइ अगाडी बढाउने कैलारी गाँउपालीका -८, का स्थानीय तथा सर्घष समितिका उप सयोजक हरिलाल चौधरीले बताए । आर्थिक वर्ष २०६८र०६९ मा स्थानीयहरु बाट विद्युत सहकारिले रकम संकलन गरेको भए पनि भए पनि रकम संकलन भएको ७ वर्ष पछि मात्रै घोडाघोडी ग्रामिण विद्युत सहकारी संस्था र जनमुखी कन्ट्रक्सन कम्पनी प्रा.ली. संग १८ महिनामा विद्युत बाल्ने भनी ठेक्का सम्झौता भएको थियो तर समझौता भएको समय अवधि पनि सकिएको छ । विगत केही महिना देखि आफू विधुत बिस्तार कै कामले गर्दा काठमाण्डौमा रहेको र अहिले विजुली बल्ने भन्ने कुरा सुन्न साथ केही व्यक्तिहरु आतिएर अहिले यसैलाइ राजनिती बनाउन खोजी रहेको आरोप घोडाघोडी विद्धुत सहकारी सस्थाका अध्यक्ष भिम बहादुर बडुवालको रहेको छ । दशै सम्म घोडाघोडीका ५ र ७ वडाहरुमा बिद्युत सेवा उपलब्ध गराइसक्ने र बाकि रहेका सबै स्थानिय तहका वडाहरुमा तिहार लगतै विस्तार कार्य अगाडि बढाउने बताएका छन् । विभिन्न वडाहरुमा बिद्युत बिस्तारको काम तिब्र गतिमा भई रहेको जानकारी दिए ।

फोटो ःईश्वर जोशी

विगत ८ वर्ष पहिले बिद्युत बिस्तार गर्ने भन्दै घोडाघोडी ग्रामिण बिद्युत सहकारी संस्था लिमिटेडले घोडाघोडी नगरपालीका अन्र्तगतका वडा नम्बर ४,५,७ र ९, त्यस्तै गौरिगंगा नगरपालीका अन्र्तगत वडा नम्बर(११, तथा कैलारी गाँउपालीका अन्र्तगतको वडा नम्बर ८ मा विद्युत विस्तार गर्ने भन्दै १५ सय देखि ३ हजार का दरले प्रति घरधुरी बाट रकम उठाएको संर्घष समितिका सयोजक बिर बहादुर धामीले बताए ।
भूगोलका आधारमा सुगम भएर पनि दुर्गमका नागरिक झै बत्तीमूनीको अन्धकारमय रात काट्दाको पिडा सुनाउदै, विगत देखि नै आफुहले विद्युतकै विषयलाइ लिएर समय समयमा विरोध तथा सर्घषका कार्यक्रमहरु गर्दै आएको भएता पनि अहिले सम्म कुनै सुनुवाइ नभएको हुदा स्थानीय सरकारले नै यस कुरालाइ गम्भीरताका साथ हेर्नु नभए आफुहरुले आफना आगमी सर्घषका कार्यक्रमहरुलाइ अगाडी बढाउने कैलारी गाँउपालीका (८, का स्थानीय तथा  सर्घष समितिका उप सयोजक हरिलाल चौधरीले बताए ।
आर्थिक वर्ष २०६८र०६९ मा स्थानीयहरु बाट विद्युत सहकारिले रकम संकलन गरेको भए पनि भए पनि रकम संकलन भएको ७ वर्ष पछि मात्रै  घोडाघोडी ग्रामिण विद्युत सहकारी संस्था र जनमुखी कन्ट्रक्सन कम्पनी प्रा।ली। संग १८ महिनामा विद्युत बाल्ने भनी ठेक्का सम्झौता भएको थियो  तर समझौता भएको समय अवधि पनि सकिएको छ ।
विगत केही महिना देखि आफू विधुत बिस्तार कै कामले गर्दा काठमाण्डौमा रहेको र अहिले विजुली बल्ने भन्ने कुरा सुन्न साथ केही व्यक्तिहरु आतिएर अहिले यसैलाइ राजनिती बनाउन खोजी रहेको आरोप घोडाघोडी विद्धुत सहकारी सस्थाका अध्यक्ष भिम बहादुर बडुवालको रहेको छ । दशै सम्म घोडाघोडीका ५ र ७ वडाहरुमा बिद्युत सेवा उपलब्ध गराइसक्ने र बाकि रहेका सबै स्थानिय तहका वडाहरुमा तिहार लगतै विस्तार कार्य अगाडि बढाउने बताएका छन् । विभिन्न वडाहरुमा बिद्युत बिस्तारको काम तिब्र गतिमा भई रहेको जानकारी दिए ।



बुधबार २५, भदौ २०७६ ०९:३१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.