जोगी नाच

Yugnepal     714 पटक पढिएको    

जोगी नाच

बागलुङ । आजकल पुरानो संस्कृति मेटिदै गएको छ । उहिलेका कुरा खुइले भन्दै पुराना कुरालाई नयाँ पुस्ताले ग्रहण गर्न सकिरहेको छैन । 

तर नेपालमा सयौं वर्षअघिदेखिका चलन आज पनि उत्तिकै प्रचलनमा छन् । जति जति समय घर्किन्छ त्यत्ति नै मात्रामा त्यसको सान्दर्भिकता बढ्दै पनि जान्छ । 

यस्तै बाग्लुङको नेवार समुदायमा तीन सय वर्ष पुरानो जोगी नाच आज पनि उत्तिकै चर्चामा छ ।



बिहिबार १९, भदौ २०७६ ०३:३८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.