लक्ष्मीपुरमा सर्पले डसेर किशोरीको मृत्यु

Yugnepal     589 पटक पढिएको    

लक्ष्मीपुरमा सर्पले डसेर किशोरीको मृत्यु

इलाम । विषालु सर्पले डसेर सूर्योदय  नगरपालिकाको लक्ष्मीपुरमा एक किशोरीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सूर्योदय नगरपालिका–१३ की टीका विसुङ्खे छिन् ।

 गएराति घरमा सुतिरहेको अवस्थामा सर्पले डसेको र उपचारका लागि लैजाने क्रममा झापाको चारआलीमा उनको मृत्यु भएको उनका छिमेकी विष्णु भट्टराईले जानकारी दिए ।



मङ्गलबार १७, भदौ २०७६ ०३:२० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.