सुदूरपश्चिम प्रदेश सरकारको बार्षिक समिक्षा - बन तथा बतावरण मन्त्रालयकोे सबै भन्दा कम प्रगति

समिक्षा

युग संवाददाता     1153 पटक पढिएको    

सुदूरपश्चिम प्रदेश सरकारको बार्षिक समिक्षा -  बन तथा बतावरण मन्त्रालयकोे सबै भन्दा कम प्रगति

- सुदूरपश्चिम प्रदेश सरकारको चालु आर्थिक वर्ष २०७५÷२०७६ मा वार्षिक प्रगति ५९.५५ प्रतिशत रहेको छ । प्रदेश सरकारका प्रबक्ता एबं आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश बहादुर शाहले आज पत्रकार सम्म्ोलन गरी प्रदेश सरकारको वार्षिक प्रगतिका वारेमा जानकारी गराएका हुन ।
   प्रदेश सरकारले सोमबार सबै मन्त्रालयको वार्षिक प्रगती तथा आर्थिक वर्ष २०७५ ÷२०७६ मा विनियोजित बजेटका बारेमा वार्षिक समीक्षा गोष्ठी गरेको थियो । 
 प्रदेशसभा सचिवालय प्रगति चालु तर्फ ५०.८ प्रतिशत र पुँजी तर्फ ९६.८.३ प्रतिशत रहेको छ । त्यसैगरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको चालु तर्फ ६८.३३ प्रतिशत र पुँजी तर्फ ८८.५ प्रतिशत आर्थिक मामिला तथा योजना मन्त्रालयकोे चालु तर्फ ८४.२९ प्रतिशत, बन मन्त्रालयको ४१.१ प्रतिशत रहेको छ । उधोग पर्यटन वन तथा बतावरण मन्त्रालयकोे वार्षिक प्रगति ४१. प्रतिशत मात्रै रहेको छ ।

वार्षिक समिक्षा प्रगति कुन मन्त्रालयको कति ?



बुधबार १५, साउन २०७६ ०७:३६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.