हिलो माथि प्रधानमन्त्री देखी मन्त्रीहरु रेडकार्पेटमा सवारी  फोटोहरुले नेपालको विकासलाई गिज्याउदै

Yugnepal     775 पटक पढिएको    

हिलो माथि प्रधानमन्त्री देखी मन्त्रीहरु रेडकार्पेटमा सवारी  फोटोहरुले नेपालको विकासलाई गिज्याउदै

 

काठमाडौँ,  । त्रिभुवन विश्वविद्यालयले बुधबार आफ्नो ६० औं वार्षिक उत्सव मनाउने क्रममा विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्मित उपकुलपति कार्यालयको भवन र मन्दिरको उद्घाटन गरेका छन् ।

प्रधानमन्त्री संगै विश्वविद्यालयका सह(कुलपति तथा शिक्षामन्त्री गिरिराजमणि पोखरेलसमेत सहभागी हुने कार्यक्रमस्थल जाने बाटो हिलाम्य भएको थियो ।

त्यही हिलो माथि रातो कार्पेट ओच्छ्याइएको थियो । प्रधानमन्त्री ओली त्यही कार्पेट हुँदै उद्घाटनस्थल पुगेका छन् ।



बुधबार २५, असार २०७६ ०५:३२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.