आर्थिक, राष्ट्र ऋण उठाउने र ऋण तथा जमानत विधेयक टेबुल

Yugnepal     963 पटक पढिएको    

आर्थिक, राष्ट्र ऋण उठाउने र ऋण तथा जमानत विधेयक टेबुल

काठमाडौँ । राष्ट्रियसभाको मंगलबारको बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त तीन विधेयकलाई टेबुल गरेका छन् । 

ती विधेयकमा आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत ९तेइसौँ संशोधन०, विधेयक २०७६ रहेका छन् ।     
     
 बैठक शुरु हुनेबित्तिकै अध्यक्ष गणेश तिमल्सिनासँग समय लिई नेपाली काङ्ग्रेस सांसद तारादेवी भट्टले कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिकामा काङ्ग्रेसका कार्यकर्तामाथि हालै भएको सङ्घातिक आक्रमण गर्नेको पहिचान गरी कानूनी कारवाहीको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराइन् । 



मङ्गलबार १७, असार २०७६ ११:५५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal