२०७९ कार्तिक २५ गते शुक्रबार युग संवाददाता
बर्दियाको मधुवन नगरपालिकाको वडा नं २ धनैरामा जङ्गली हात्तीले आतङ्क मच्चाएको छ । भारतीय सीमावर्तीे जङ्गलबाट दिनहुँ आउने हात्तीले पाक्न लागेको केरा, खेतमा काटेर राखेको धान, बालीमा क्षति गर्ने गरेको मधुवन–२ धनैराका स्थानीय भुपाल न्यौपानेले बताए ।२०७९ कार्तिक २५ गते शुक्रबार युग संवाददाता
चीनको संस्कृति तथा पर्यटन उपमन्त्री ली छ्युन नेपाल आउने भएका छन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन भन्दाअघि नै उनी नेपाल भ्रमणमा आउन लागेका हुन् ।२०७९ कार्तिक २५ गते शुक्रबार युग संवाददाता
रौतहटबाट नक्कली नेपाली रुपैयाँसहित प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।आरोपीहरुको साथबाट ८६ हजार नक्कली नेपाली रूपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी सुनिल मल्लले जानकारी दिए । बरामद नोट एक हजार दरका छन् ।२०७९ कार्तिक २५ गते शुक्रबार युग संवाददाता
चैतन्य एकेडेमीले धनगढीमा पाँच दिने निःशुल्क बहु आयामिक लोकसेवा शिविर सञ्चालन गर्ने भएको छ । यही कार्तिक २६ गतेदेखि ३० गतेसम्म शिविरको आयोजना गरिने एकेडेमीले जनाएको छ ।२०७९ कार्तिक २५ गते शुक्रबार युग संवाददाता
दाङको घोराही सहरदेखि गाउँसम्म बिग्रिएका सडक बनाउनेदेखि नयाँ सडकको ट्रयाक खन्ने काममा व्यस्त ब्यस्त छन् अनिता थारु । साना सवारीसाधन चलाउने महिलाको सङ्ख्याभन्दा ठूला सवारीसाधन चलाउने महिला न्यून छन ।२०७९ कार्तिक २५ गते शुक्रबार युग संवाददाता
राष्ट्रपति विद्यादेवी भण्डारीले किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्द लिङ्देनको १३८औँ जयन्तीको अवसरमा सुख, शान्ति तथा समृद्धिको शुभकामना व्यक्त गरेकी छन् ।२०७९ कार्तिक २५ गते शुक्रबार युग संवाददाता
मौसम पूर्वानुमान महाशाखाले पर्वतारोहण र पदयात्रा गर्दा विषेश सावधानी अपनाउन अपिल गरेको छ । हिमाली क्षेत्रमा हिमपात सुरु हुन थालेपछि महाशाखाले यस्तो अपिल गरेको हो ।२०७९ कार्तिक २५ गते शुक्रबार युग संवाददाता
जुम्लामा बसको ठक्करबाट एक बच्चाको मृत्यु भएको छ। चन्दननाथ नगरपालिका वडा नम्बर ९ उमगाडमा निजी स्कुलको बसले पैदल हिँडिरहेको बच्चालाई ठक्कर दिएको थियो ।२०७९ कार्तिक २५ गते शुक्रबार युग संवाददाता
आज २०७९ साल कात्तिक २५ गते शुक्रबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश:२०७९ कार्तिक २३ गते बुधबार युग संवाददाता
सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा आज मेला लाग्दैछ । डडेल्धुराको अमरगढी नगरपालिका-८ मा लाग्ने उक्त मेलालाई स्थानीय भाषामा ‘देहीजाँत’ भनिछ । त्यहाँ हरेक वर्ष कात्तिक शुक्ल पूर्णिमाको रात (रतेडी) र दोस्रो दिन (दिउसेडी) मेला लाग्छ ।२०७९ कार्तिक २३ गते बुधबार युग संवाददाता
राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् लोक विजय अधिकारीले सुदूरपश्चिमका बासिन्दालाई एकरदुई दिन सतर्क रहन आग्रह गरेका छन् ।२०७९ कार्तिक २३ गते बुधबार युग संवाददाता
डोटीमा भूकम्पमा परी ६ जनाको मृत्यु भएको छ। बुधबार राति २ बजेर १२ मिनेटमा गएको भूकम्पले पूर्वीचौकी गाउँपालिका ३ को गैरा गाउँमा ८ घर भत्किदा ६ जनाको मृत्यु भएको हो।२०७९ कार्तिक २३ गते बुधबार युग संवाददाता
सुदूरपश्चिममा बुधबार राति भूकम्प जाँदा घर भत्किएर डोटीमा तीन जनाको मृत्यु भएको छ । पूर्वी गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायका अनुसार सो गाउँपालिकाको वडा नम्बर ३ गैरा गाउँस्थित स्थानीयको घर भत्किँदा एक महिला र दुई बालबालिकाको च्यापिएर मृत्यु भएको हो ।२०७९ कार्तिक २३ गते बुधबार युग संवाददाता
आज २०७९ साल कात्तिक २३ गते बुधबारको राशिफल । ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश:२०७९ कार्तिक २२ गते मङ्गलबार युग संवाददाता
चाइना साउथर्न एयरलाइन्सले नेपालमा फेरि उडान सुरु गर्ने घोषणा गरेको छ। एयरलाइन्सले आगामी नोभेम्बर २९ देखि ग्वान्झाउ–काठमाडौं–ग्वान्झाउ उडान सुरु गर्ने घोषणा गरेको हो ।२०७९ कार्तिक २२ गते मङ्गलबार युग संवाददाता
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङको सुर्मा गाउँपालिकाका तत्कालिन नायब सुब्बा शिवराज उपाध्यायले गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै भ्रष्ट्राचार मुद्दा दायर गरेको छ ।२०७९ कार्तिक २२ गते मङ्गलबार युग संवाददाता
आसन्न निर्वाचनका लागि मतदाताहरुलाई मतदान गर्ने तरीका सिकाउने उद्देश्य सहित बैतडीका तीनओटा स्थानीय तहमा मंगलबार एकैदिन नमूना मतदान कार्य सम्पन्न गरिएको छ ।२०७९ कार्तिक २२ गते मङ्गलबार युग संवाददाता
गण्डकी प्रदेश सरकारका ऊर्जामन्त्री हरिशरण आचार्यलाई मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बर्खास्त गरेका छन् । मंगलबार गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरूङले आचार्यलाई मन्त्रीबाट बर्खास्त गरेको सूचना निकालेका छन् ।२०७९ कार्तिक २२ गते मङ्गलबार युग संवाददाता
आर्मीले कर्णाली प्रदेशलाई पराजित गरेसँगै प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । अब सेमिफाइनलमा आर्मीले अर्को विभागीय टिम नेपाल पुलिस क्लबसँग खेल्दा एपीएफले मधेस प्रदेशसँग खेल्नेछ ।२०७९ कार्तिक २२ गते मङ्गलबार युग संवाददाता
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल बुधबार बैतडी र दार्चुला आउने भएका छन् ।२०७९ कार्तिक २२ गते मङ्गलबार युग संवाददाता
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा झन्डै ५ लाख नागरिक मताधिकारबाट वञ्चित हुने भएका छन् ।२०७९ कार्तिक २२ गते मङ्गलबार युग संवाददाता
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को संक्रमण कायम रहेकाले निर्वाचन केन्द्रित गतिविधिमा भीडभाड गर्दा सावधानी अपनाउन आग्रह गरेको छ ।२०७९ कार्तिक २२ गते मङ्गलबार युग संवाददाता
सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज मंगलबार सुनको मूल्य बढेको र चाँदीको स्थिर रहेको जानकारी दिएको हो ।२०७९ कार्तिक २२ गते मङ्गलबार युग संवाददाता
डोटीमा एक हजार ४२२ जना कर्मचारी मतदान केन्द्रमा खटिने भएका छन । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि जिल्लामा सो सङ्ख्यामा कर्मचारी खटिने भएका हुन ।२०७९ कार्तिक २२ गते मङ्गलबार युग संवाददाता
शुक्लाफाँटा नगरपालिका–१२ का वनहरा– दोदा नदीको बाढीबाट वर्षेनी प्रभावित हुँदै आएका परिवार सङ्गठित भइ मत माग्नका लागि घरदैलोमा पुग्ने उम्मेदवारलाई कबुलियतनामा गराउन थालेका छन् ।