२०७९ चैत १४ गते मङ्गलबार युग संवाददाता
धनगढी। अछाममा एमालेको ग्रास रुट कार्यक्रममा विरोध भएको छ । एमालेको ग्रास रुट अभियानअन्तर्गत अछाममा आयोजित कार्यक्रममा भीम रावलको बिरोध गरिएपछि कार्यक्रम बिथोलिएको हो ।२०७९ चैत ०९ गते बिहिबार युग संवाददाता
काठमाडौं । सत्तारुढ गठबन्धनको बालुवाटारमा बसेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा जारी बैठकमा सरकारको न्युनतम साझा कार्यक्रम, मन्त्रिपरिषद् विस्तार लगायतका विषयमा छलफल गर्न गठबन्धन दलका नेताहरु भेला भएका हुन् ।२०७९ चैत ०८ गते बुधबार युग संवाददाता
दैलेख। नेपालगञ्जबाट दैलेखका लागि ग्यास सिलिण्डर लिएर आउँदै गरेको ट्रक आज बिहान ९ बजेतिर दुर्घटना हुँदा चालकसहित तीन२०७९ चैत ०८ गते बुधबार युग संवाददाता
दार्चुला। चरेससहित भारतमा दार्चुलाका दुई पक्राउ परेको छ। उत्तराखण्ड प्रहरीको विशेष अपरेशन समूहले चैत ६ गते धारचुला तहसिल२०७९ चैत ०२ गते बिहिबार युग संवाददाता
बाजुरा। बाजुराका अधिकांश बस्ती बेरोजगारीका कारण धमाधम खाली हुँदै गएका छन्। गाउँका प्रायः सबै युवा रोजगारीका लागि भारतमा जान थालेपछि पछिल्लो समय ती गाउँ दिनानुदिन खाली हुँदै गएका हुन्।२०७९ चैत ०२ गते बिहिबार युग संवाददाता
काठमाडौं । आज दश दलको बैठक पुनः प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ । उपराष्ट्रपतिको निर्वाचन र गठबन्धनका तर्फबाट उम्मेदवारको टुङ्गो लगाउन बैठक बस्न लागेको हो ।२०७९ फागुन २८ गते आइतबार युग संवाददाता
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको दोस्रो तथा अन्तिम कार्यकाल आजबाट सकिँदै छ । २०७४ साल फागुन ३० गतेदेखि राष्ट्रपति पदको कार्यभार सम्हाल्दै आएकी भण्डारीले दुवै कार्यकाल पूरा गरेकी हुन् ।२०७९ फागुन २८ गते आइतबार युग संवाददाता
महेन्द्रनगर । पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर सुदूरपश्चिममा पूर्व जनमुक्ती सेना संगठित हुँदै गएका छन् । शनिवार कैलालीको अत्तरीयामा भेला गर्दे पुर्व जनमुक्ती सेनाले एक भएर अगाडी बढ्न विक्रम सिंह कुँवर ९सम्भव० को संयोजकत्वमा पूर्व जनमुक्ति सेना२०७९ फागुन २७ गते शनिबार युग संवाददाता
पेरिस । विश्वका समुद्रमा प्लास्टिक प्रदूषण विगत १५ वर्षमा ‘अत्यधिक स्तरमा’ पुगेको एक नयाँ अध्ययनले देखाएको छ । महासागरीय२०७९ फागुन २७ गते शनिबार युग संवाददाता
दोधारा चाँदनी । पछिल्लो समय कञ्चनपुरका घरबास होमस्टे मा पाहुनाको भीड बढ्न थालेको छ । कोरोना महामारीपछि सुनसान बनेका घरबासमा अहिले विदेशी पर्यटक बढेका हुन् । यहाँको भीमदत्त नगरपालिका–१४ स्थित नयाँ गाउँमा रहेका घरबासमा पर्यटक बढ्न थालेपछि यहाँका १६ वटा घरबास विदेशी पर्यटकले भरिएका सञ्चालक चेतराम रानाले बताए२०७९ फागुन २७ गते शनिबार युग संवाददाता
अछाम । अछामको साँफेबगर नगरपालिकाले नगर–प्रहरी राख्ने भएको छ। नेपालको संविधान, २०७२ को अनुसूची ८ ले स्थानीय तहलाई नगर प्रहरी स्थापनाका लागि एकल अधिकार दिएको छ । नगर–प्रहरी राख्नको लागि नगर सभाको १० औं अधिवेशनबाट नगर प्रहरी सम्बन्धमा व्यवस्थापन गर्न वनेको विधेयक(२०७९ पारित गरिएकोे छ२०७९ फागुन २७ गते शनिबार युग संवाददाता
काठमाडौं । क्यामरुन ग्रिनले शतक बनाएपछि शुक्रबार अस्ट्रेलियाले भारतविरुद्ध चौथो टेष्टको दोस्रो दिन ४४४ रनको अग्रता लिन सफल भएको छ ।२०७९ फागुन २७ गते शनिबार युग संवाददाता
काठमाडौं । नेकपा माओवादी केन्द्र नेतृत्वको सत्तारुढ नौ दलीय गठबन्धनमा प्रभु साह नेतृत्वको आम आदमी पार्टी पनि समावेश भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा उपराष्ट्रपतिको उम्मेदवार चयन गर्न बसेको बैठकमा साह नेतृत्वको आम आदमी पार्टी पनि सहभागी भएसँगै सत्ताधारी गठबन्धन दश दलीय बनेको हो२०७९ फागुन २७ गते शनिबार युग संवाददाता
काठमाडौं । नेकपा एमालेकी उपाध्यष अष्टलक्ष्मी शाक्यले उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गरेकी छिन् । एमाले अध्यक्ष केपी शर्मा२०७९ फागुन २७ गते शनिबार युग संवाददाता
बैतडी फागुन २७ । बैतडीमा एक पसलमा आगलागी हुँदा १२ लाखको क्षति भएको छ। बैतडीको मेलौली नगरपालिका–७ हरिपुर बजार नजिकै कुमारी बैंकको अगाडी रहेको कृष्णसिंह भण्डारीको न्यू सोलार ट्रेडर्स पसलमा आगलागी भएको प्रहरीले जनाएको छ।२०७९ फागुन २७ गते शनिबार युग संवाददाता
काठमाडौं । उपराष्ट्रपति निर्वाचनका लागि जनता समाजवादी पार्टी जसपा बाट दुई जनाको उम्मेदवारी परेको छ । जसपाबाट प्रमिलाकुमारी यादव र रामसहायप्रसाद यादवको उम्मेदवारी परेको हो ।२०७९ फागुन २१ गते आइतबार युग संवाददाता
धनगढी फागुन २१ कैलालीमा लागुऔषधखैरो हेरोईनसहित २ जना पक्राउ परेका छन्। आज दिउँसो बजेको समयमा लागू औषधको कारोवार भईरहेको भन्ने विशेष सुचनाको आधारमा २ जनालाई प्रहरीले पक्राउ गरेको हो।२०७९ फागुन २१ गते आइतबार युग संवाददाता
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सभाबाट विश्वासको मत पाएका छन् । शाहले दुई तिहाइभन्दा बढी मत पाएका हुन् । ५३ सदस्यीय प्रदेश सभामा विश्वासको मतका लागि २७ मत आवश्यक पर्छ ।२०७९ फागुन १० गते बुधबार युग संवाददाता
काठमाडौँ। निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि आज मतदाता नामावली प्रकाशन गर्ने भएको छ। आयोगले जारी गरेको कार्यतालिका अनुसार फागुन १० गते मतदाताको नामावली सार्वजनिक गर्नेछ। फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि मतदान२०७९ फागुन १० गते बुधबार युग संवाददाता
शिवशिखर सहकारीको धनगढी शाखा बन्द गरेर सञ्चालक र कर्मचारी सम्पर्कविहिन भएपछि बचतकर्ता झनै सशंकित भएका हुन्। शिवशिखरको धनगढी शाखामा मात्र दुई हजार ६ सय बचतकर्ता भएको अनुमान गरिएको छ। सो सहकारीमा झण्डै ६६ करोड रकम फसेको२०७९ माघ ०९ गते सोमबार युग संवाददाता
कञ्चनपुर माघ ९ कञ्चनपुरको लालझाडीका वनबाट काठ चोरी तस्करी बढेको छ। विगत बर्ष जस्तै यस बर्षपनि लालझाडीका सामुदायिक वन एव संरक्षित वन क्षेत्रबाट दैनिक रुख कटानी हुने गरेका छन्।२०७९ माघ ०९ गते सोमबार युग संवाददाता
काठमाडौं माघ ९ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले निर्धारित समयमै राष्ट्रपतिको निर्वाचन गर्न सरकार र निर्वाचन आयोगसँग आग्रह गरेको छ। कांग्रेस सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा पार्टी पदाधिकारी र२०७९ माघ ०८ गते आइतबार युग संवाददाता
काठमाडौं माघ ८ नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पर्वहरुले नेपाली समाजमा सामाजिक सद्भावना बढाउँदै आएको उल्लेख गरेका छन् ।२०७९ माघ ०८ गते आइतबार युग संवाददाता
धनगढी। सुदूरपशिचम प्रदेशमा मुख्यमन्त्री, सभामुख र उपसभामुख चयन गर्न समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले सरकारलाई विश्वासको मत नदिने आफ्नो अडान यथावत राखेको छ। टीकापुर घटनामा संलग्न रहेको आरोपमा जेलमा२०७९ माघ ०८ गते आइतबार युग संवाददाता
काठमाडौँ माघ ८ नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिवएर गल्ती गरेको बताएका छन् ।