जिल्ला प्रशासन कार्यालय कैलालीले  १० दिन सम्म विद्यालय बन्द गर्ने

Yugnepal     95 पटक पढिएको    

जिल्ला प्रशासन कार्यालय कैलालीले  १० दिन सम्म विद्यालय बन्द गर्ने


धनगढी बैशाख ५  कैलालीमा १० दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय कैलालीको जिल्ला संकट ब्यवस्थापन समितिको बैठकले कोभिडलाई मध्यनजर गर्दै कैलालीमा आगामी १० दिनसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय कैलालीका सुचना अधिकारी शिवराज जोशीले बताए ।

सो अवधिमा विद्यार्थीले परीक्षाको तयारी गर्न सक्ने समेत जनाएको छ । कोरोनाको अवस्थालाई हेरेर आगामी १० दिन पछि सबै विद्यार्थीहरुको परीक्षा गर्न सकिने समेत निर्णय गरेको हो ।



आइतबार ०५, बैशाख २०७८ ०३:२४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2021
Anubhabi Technologies Pvt. Ltd.