नेप्से परिसूचक दोहोरो अंकले बढ्यो, झण्डै दुई अर्बको कारोबार

Yugnepal     156 पटक पढिएको    

नेप्से परिसूचक दोहोरो अंकले बढ्यो, झण्डै दुई अर्बको कारोबार


। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक  आइतबार दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बजार परिसूचक कारोबारको शुरुवातबाटै उकालो यात्रामा लाग्दा नेप्से २२।४० अङ्कले बढेर एक हजार ४६५।१० मा पुगेको छ । यस्तै, सेन्सेटिभ सूचक ३।५९ ले वृद्धि भई ३०७।५३ मा पुगेको छ । आज १ सय ९० कम्पनीको ४५ लाख कित्ता सेयर बिक्री हुँदा १ अर्ब ९४ करोड २६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।



मङ्गलबार २७, साउन २०७७ ०१:२८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019
Anubhabi Technologies Pvt. Ltd.