विश्वभरमा कोरोना संक्रमितको संख्या १ करोड माथि, ५ लाख बढीको मृत्यु

Yugnepal     453 पटक पढिएको    

विश्वभरमा कोरोना संक्रमितको संख्या १ करोड माथि, ५ लाख बढीको मृत्यु

 

। विश्वभरमा कोरोना संक्रमतिको संख्या एक करोड नाघेको छ । वर्ल्डोमिटरको पछिल्लो तथ्याङ्क रीपोर्ट अनुसार विश्वभरमा कुल कोरोना संक्रमितको संख्या १ करोड १ लाख ६ हजार २० पुगेको छ । यस्तै कोरोना संक्रमणकै कारण मृत्यु हुनेको संख्या ५ लाख १ हजार ७ सय १९ रहेको छ भने संक्रमणबाट निको भई घर फर्कनेमा ५४ लाख ७८ हजार १ सय ८१ जना रहेका छन् ।



शनिबार २७, असार २०७७ ०१:५९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.