सुनको मूल्य आकाशियो, कारोबार छैन

Yugnepal     424 पटक पढिएको    

सुनको मूल्य आकाशियो, कारोबार छैन


 सुनको मूल्य आकाशिएको छ । सुनको मूल्य अहिलेसम्मकै उच्च कायम भएको छ । तर कारोबार भने छैन । मंगलबार सुनको मूल्य ९० हजार ६ सय रुपेयाँ प्रतितोला कारोबार भएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार कोरोना महामारीका कारण व्यबसाय भने ठप्प प्राय छ । गत जेठ २५ देखि नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य तोक्न सुरु गरेको थियो। लकडाउनका कारण गत चैत ११ देखि सुनको मूल्य तोक्न बन्द गरिएको थियो । कारोबार महासंघका अनुसार लकडाउनयता गत जेठ २५ मा सुनको मूल्य ७७ हजार थियो । चैत १० गते प्रतितोला सुन ७७ हजार रुपैयाँमा कारोबार भएको थियो । बैंकिङ खबरबाट साभार। 



बुधबार १०, असार २०७७ १२:११ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.