नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

Yugnepal     931 पटक पढिएको    

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

 


 काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे  बस्ने भएको छ ।

बैठकमा कोरोना भाइरस संक्रमणलगायतका विषयमा छलफल हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।



सोमबार २६, जेठ २०७७ ०१:२० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.