प्रधानमन्त्री केपी शर्मा ओलीबाट राष्ट्रको नाममा सम्बोधन
Yugnepal
267 पटक पढिएको
सरकारी निवास बालुवाटारबाट राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना भाइरसको जोखिम रोक्न सरकारले लिएको कदम, जारी लकडाउनमा नागरिकको साथ, स्वास्थ्य सेवा, परीक्षण र उपचारबारे सम्बोधन गरिरहेका हुन् ।
प्रतिकृया दिनुहोस