हट मोडेल अंशु भन्छिन्, ‘सेक्सका लागि दैनिक अफर आइरहन्छन्

Yugnepal     2320 पटक पढिएको    

हट मोडेल अंशु भन्छिन्, ‘सेक्सका लागि दैनिक अफर आइरहन्छन्

आज भोली नेपालमा होस या विदेशमा कसरी हुन्छ आफ्नो हट फोेटो सामाजिक सञ्जालमा हालेर रातारात चर्चामा आउको लर्को नै लाग्ने गरेको छ । हलिउड या बलिउडमा होस् नयाँ नयाँ अनुहारहरु बोल्ड फोटो शुटले सजिञ्छन गरेका छन्। नेपालमा बोल्ड फोटो खिचेर रातारात चर्चा र ग्ल्यामर फिल्डमा आउने मध्यमा अर्चना पनेरु, तिर्सना बुढाथोकी र शालु गौतम ज्योति मगर सरस्वती लामा पछिल्लो उदाहरण हुन् ।

ती सबैलाई चुनौती दिदै नया मोडेल आएकी छन् अंशु भुसाल ।कपिलबस्तु गोरुसिंगे घर भएकी अंशु हाल बुटवलमा बसेर अध्ययन गर्दै छिन् । अंशुले गरेको फोटोशुटले सामाजीक संजाल आज भोली तातेको छ । ३ वटा म्यूजिक भिडियो खेलिसकेकी अंशुलाइ ग्ल्यामर फिल्डमा आफ्नो नाम चम्काउने ठुलो इच्छा छ ।

आफुलाई हट फोटो खिच्ने रहर सानैदेखि भएको र आहिले ति चाहना क्रमिकसंग पुरा हुंदै गएकोमा उनी दंग छिन् ।आफुलाई सेक्सी र हटको उपमाले दर्शकले चिनुन भन्ने उनको चाहाना छ । आफुंलाइ वृत्तचित्र, सर्टफिल्महरुको अफर आइरहेको बताउदै सामजिक सन्देश दिनेखालको फिल्म खेल्न आफु तयार रहेको उनले बताइन ।

५ फिट ३ इन्च उचाइकी गोरोवर्णकी अंशुको शरिरको अंगमध्ये उनलाई सबैभन्दा मनपर्ने अंग उनको कम्मर र आँखा हो । “मेरो कम्मरको लच्काइ र बेलीडान्समा जो कोहि पनि मन्त्रमुक्त्र हुन्छ ” उनले हांस्दै भनिन् । सेक्सको बारेमा पनि उनी खुलेर बोल्छिन् । सेक्स पर्सनल र आत्म सन्तुष्टिको कुरा हो भन्दै गांस, बास र कपासपछिको मान्छेको आवश्यकता सेक्स भएको उनी बताउंछिन् ।

आफ्नो बोल्ड फोटो शुटपछि आफुलाई धेरै नै सेक्सको अफर आइरहेको र यस्तो कुराप्रति आफ्नो कुनै चाहाना नभएको उनी बताउंछिन् । पर्फेक्ट हिरोईन बन्ने उनको लक्ष्य छ ।

 

 

 

 

onlinetvnepal.com



शुक्रबार २४, असोज २०७६ ०९:३५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.