२०८० माघ २४ गते बुधबार युग संवाददाता
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा। मिनेन्द्र रिजालले निर्वाचन प्रणाली बदल्न पर्ने आवश्यकता रहेको बताएका छन्।२०८० माघ २३ गते मङ्गलबार युग संवाददाता
अत्तरिया। कैलालीको गोदावरी नगरपालिकाले प्रतिक चिन्ह लोगो निर्माण गरेको छ। नगरपालिकाले प्रतिस्पर्धा मार्फत लोगो निर्माण गरेको हो।२०८० माघ २३ गते मङ्गलबार युग संवाददाता
डडेल्धुरा। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा अपेक्षाअनुसार विकास नभएको बताएका छन्।२०८० माघ २३ गते मङ्गलबार युग संवाददाता
काठमाडौं चालु आर्थिक वर्ष २०८०र८१ को अर्धवार्षिक समीक्षा अवधिमा अधिकांश आर्थिक तथा वित्तीय सूचकहरु सकारात्मक देखिएका छन् ।२०८० माघ २३ गते मङ्गलबार युग संवाददाता
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री केशबकुमार बुढाथोकीको कनकाई नदीमा अन्त्येष्टि गरिने भएको छ ।२०८० माघ २३ गते मङ्गलबार युग संवाददाता
अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टले ठेकेदारलाई मुद्धा जिताउन नगरपालिकाका तत्कालीन मेयर हरिसंह साउँदले सहयोग गरेको बताएका छन् ।२०८० माघ २३ गते मङ्गलबार युग संवाददाता
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८ स्थीत स्याउलेमा आउँदो फाल्गुन ८ गतेदेखी तेस्रो शिवशक्ति कप फुटबल प्रतियोगिता हुने भएको छ । शिवशक्ति युवा क्लबले वडा स्तरीय खुल्ला शिवशक्ति कप फुटबल२०८० माघ २३ गते मङ्गलबार युग संवाददाता
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदनमा प्रभावकारी भूमिका खेल्न आफ्ना पार्टीका सांसदलाई निर्देशन दिएका छन् ।२०८० माघ २३ गते मङ्गलबार युग संवाददाता
धनगढीः कैलालीबाट भन्सार छलीका सामान बरामद गरिएको छ।२०८० माघ २३ गते मङ्गलबार युग संवाददाता
धनगढी लम्कीचुहा नगरपालिकाका शिक्षा अधिकृत गौरीकान्त न्यौपानेलाई कालो मोसो दलिएको छ ।२०८० माघ २३ गते मङ्गलबार युग संवाददाता
धनगढी। एमबीबीएस अध्ययनका लागि कैलालीका राहुल नेपालीको सम्पूर्ण शुल्क सुदूरपश्चिम सामाजिक विकास२०८० माघ २३ गते मङ्गलबार युग संवाददाता
दमौली तनहुँ । तनहुँमा निर्माण हुने एक सय २६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजनाको वातावरणीय२०८० माघ २३ गते मङ्गलबार युग संवाददाता
काठमाडौँ । नेपाली कांग्रेसको समुदायमा कांग्रेस अभियान रोकिएको छ । कांग्रेसका पुराना नेता एवं संविधानसभाका सदस्य, पूर्व मन्त्री, पार्टी केन्द्रीय सदस्य केशबकुमार बुढाथोकीको निधनका कारण समुदायमा कांग्रेस अभियान रोकिएको हो।२०८० माघ २३ गते मङ्गलबार युग संवाददाता
कञ्चनपुर बेलौरी नगरपालिका–१० स्थित सम्झौता बहुउद्देश्यीय सहकारी संस्थाले तोरीको तेल ‘ब्राण्डिङ’ , ‘लेभलिङ’ तथा२०८० माघ २२ गते सोमबार युग संवाददाता
इस्लामावाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई भ्रष्टाचार अभियोगमा बुधबार १४ वर्षको जेल सजाय सुनाइएको छ । खानसँगै उनकी पत्नी बुशरा बीबीलाई पनि जेल सजाय सुनाइएको छ२०८० माघ २२ गते सोमबार युग संवाददाता
काठमाडौं । नेपालका प्रणव मानन्धर जे ६० काठमाडौं जुनियर वर्ल्ड र्याङकिङ टेनिस प्रतियोगिताको सर्किट–२ अन्तर्गत ब्वाइज सिङ्गल्समा सोमबार दोस्रो चरणमा प्रवेश गरेका छन् ।२०८० माघ २२ गते सोमबार युग संवाददाता
नेपाल राष्ट्र बैंकले १२ अर्ब रुपैयाँको आन्तरिक ऋण नवीकरण गर्ने भएको छ। राष्ट्र बैंकले १८२ दिने ७ अर्ब रुपैयाँ र ३६४ दिने ५ अर्ब रुपैयाँ ट्रेजरी बिल जारी गर्न लागेको हो। यी ट्रेजरी क्रमशः २०८१ साउन २२ गते र २०८१ माघ २२ गते परिपक्व हुनेछन्।२०८० माघ २२ गते सोमबार युग संवाददाता
जनकपुरधाम । नेकपा एमाले का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकमा नमिलेका कुरा मिलाएर सङ्क्रमणकालीन न्यायका विषय टुङ्गो लगाउनुपर्ने बताएका छन् ।२०८० माघ २२ गते सोमबार युग संवाददाता
धनगढी माघ २२ अवैध लागूऔषध गाँजा मिसाई केक तथा कुकिज तयार गर्ने काठमाडौं सोह्रखुट्टेका मोहमद फाजिल र काठमाडौं२०८० माघ २२ गते सोमबार युग संवाददाता
धनगढीः शिवरात्रीको अवसर पारेर धनगढी उपमहानगरपालिकाको प्रसिद्ध धार्मिक स्थल बेहडाबाबा मन्दिर परिसरमा हेलिकप्टरबाट पुष्प वर्षा गरिनुका साथै सवा दुई करोड द्विप प्रज्ज्वलन समेत गरिने भएको छ।२०८० माघ २२ गते सोमबार युग संवाददाता
अछाम। यहाँ जङ्गली जनावर बँदेलको आतङ्कले गाउँ नै त्रसित बनेको छ । बँदेल गाउँमै पस्न थालेपछि गाउँले डरले घरबाहिर निस्कनै छाडेका छन् ।२०८० माघ २२ गते सोमबार युग संवाददाता
काठमाडौँ । निर्वाचन आयोगले विभिन्न तहमा रिक्त उपनिर्वाचनका लागि मिति तोक्नुभन्दा अगाडि मतदाता नामावलीमा छुटेका योग्य नेपाली नागरिकलाई आफ्नो नाम दर्ता गर्न आह्वान गरेको छ२०८० साउन २५ गते बिहिबार युग संवाददाता
काठमान्डौ साउन / नेपाल सरकारले ५ रुपैयाँका १५ करोड थान सिक्का टकमरी गर्ने नेपाल राष्ट्र बैंकलाई स्वीकृत दिएको छ। मंगलवार२०८० साउन २५ गते बिहिबार युग संवाददाता
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा विद्यार्थी भ्रातृ संगठन नेपाल विद्यार्थी संघ ९नेवीसंघ० का दुई समूहबीच विवाद भएको छ।२०८० साउन २५ गते बिहिबार युग संवाददाता
धनगढी साउन २५ /अविरल वर्षाकारणले दजनौ घरहरु डुबानमा परेका छन्। कैलालीको भजनी नगरपालिका जलमग्न भएको छ।